प्रेस विज्ञप्ति
शिर्षक प्रकाशीत मिति
समाचार लेखेकै आधारमा पत्रकार राजु सुवेदीलाई भौतिक आक्रमणसम्मको धम्की दिइएकोप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण २०८२ फाल्गुण १९
पेशागत इमान्दारिताका साथ उच्च व्यावसायिकताको पुनर्पुष्टि गर्न सम्पूर्ण पत्रकार र सञ्चागृहलाई महासंघ हार्दिक अपिल २०८२ फाल्गुण १७
नेपाल पत्रकार महासंघ कञ्चनपुर शाखाका सहसचिव किशोरकुमार तामाङलाई पितृशोक परेको खबरबाट महासंघ दुःखी २०८२ फाल्गुण १७
पत्रकार सुदिप थापालाई धनगढी उपमहानगरपालिका–३ मित्रनगरमा स्थानीय हिमांशु बोहरासहितका व्यक्तिले कुटपिट गरेकोप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण २०८२ फाल्गुण १७
सञ्चारकर्ममा जुटिरहेका पत्रकार अर्जुन आचार्यलाई एमाले निकट युथ भोलेन्टियर्स फोर्सका व्यक्तिहरूबाट गरिएको आक्रमणप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण २०८२ फाल्गुण १५
सडक निर्माणसम्बन्धी समाचार संकलन गर्न विराटनगर–१३ पुग्दा रणभूमि अनलाइनका कार्यकारी सम्पादक पवनकुमार शाहलाई स्थानीय जितेन्द्रबहादुर खड्काले दुर्व्यवहार गरेकोप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण २०८२ फाल्गुण १०
महासंघ काठमाडौं शाखाकी सहसचिव इश्वरी अधिकारी (इशा) लाई पितृशोक २०८२ फाल्गुण १०
समाचार संकलनमा रोक लगाउँदै राष्ट्रिय स्वतन्त्रता पार्टीका कार्यकर्ताले पत्रकारलाई दुर्व्यवहार गरेकोप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण २०८२ फाल्गुण ०७
पत्रकारिताको सिद्धान्त र पत्रकार आचारसंहिताप्रति विशेष ध्यान दिन आमसञ्चारमाध्यम र पत्रकारलाई महासंघकाे आग्रह २०८२ फाल्गुण ०५
नेपाल पत्रकार महासंघ राजधानी प्रतिष्ठान शाखाका अध्यक्ष राजेन्द्र श्रेष्ठलाई मातृशोक परेको खबरबाट नेपाल पत्रकार महासंघ दुःखी २०८२ फाल्गुण ०५