प्रेस विज्ञप्ति
शिर्षक प्रकाशीत मिति
महासंघ केन्द्रीय समितिको २०८३ असोज २२ र २३ गते सम्पन्न पाँचौ पूर्ण बैठकले जारी गरेको जनकपुरधाम घोषणापत्र २०८३ आश्विन २४
वरिष्ठ पत्रकार हरि लम्सालको ७८ वर्षको उमेरमा उपचारका क्रममा भएको निधनको दुःखद् खबरले नेपाल पत्रकार महासंघ स्तब्ध र दुःखी २०८३ आश्विन १७
विज्ञापन वोर्डले लोककल्याणकारी विज्ञापन सम्बन्धमा जारी सूचना स्वागतयोग्य: माग पूर्ण रुपमा सम्बोधन नगरिएकोमा महासंघकाे आपत्ति २०८३ आश्विन १६
राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट प्रतिनिधिसभा सदस्य राजीव खत्रीले सिंगो पत्रकारिता क्षेत्रको अपमान हुने गरी नेपाल पत्रकार महासंघलाई जोडेर दिएको अभिव्यक्तिप्रति महासंघको गम्भीर ध्यानाकर्षण २०८३ आश्विन १६
पूर्वकेन्द्रीय लेखा समिति संयोजक पाण्डेलाई लाञ्छित गर्ने गरी जारी विज्ञप्तिले महासंघ गम्भीर २०८३ आश्विन १४
समाचार संकलनका क्रममा मकालु टेलिभिजनमा कार्यरत पत्रकार दिलीप अग्रवाललाई भएको दुर्व्यवहारप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण २०८३ आश्विन १३
नेपाल पत्रकार महासंघ सिरहा शाखाका सचिव मुकेशकुमार यादवलाई पितृशोक परेको दुःखद् खबरले महासंघ स्तब्ध २०८३ आश्विन ०५
नेपाल पत्रकार महासंघका पूर्वकेन्द्रीय सदस्य टेकराज थामीको थामी संस्कारअनुसार शनिबार कुशको शव बनाएर पशुपति आर्यघाटमा अन्त्येष्टि २०८३ आश्विन ०३
लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध असोज ५ देखि देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय २०८३ आश्विन ०२
नेपाल पत्रकार महासंघले भोटेकोशी बाढीबाट प्रभावित पत्रकार तथा पत्रकारका परिवारलाई तत्काल राहत तथा सहयोग उपलब्ध गराउने २०८३ आश्विन ०२