प्रेस विज्ञप्ति
शिर्षक प्रकाशीत मिति
नेपाल पत्रकार महासंघ अछाम शाखाका सचिव भानु ढकाललाई मातृशोक परेको खबरले महासंघ दुःखी २०८२ चैत्र १९
सरकारी सञ्चारमाध्यममा मात्र सरकारी सूचना प्रकाशन र प्रसारण गर्ने भनी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट सबै संघीय मन्त्रालय, आयोग र सचिवालय, प्रदेश र स्थानीय तहहरूलाईसमेत जारी गरिएको परिपत्रप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण २०८२ चैत्र १९
नेपाल पत्रकार महासंघ सल्यान शाखाका अध्यक्ष डिल्लीराज रावतलाई पितृशोक परेको खबरले महासंघ स्तब्ध २०८२ चैत्र १८
पत्रकार सञ्जय मिश्रलाई सामाजिक सञ्जाल फेसबुकमा असभ्य भाषाले गालीगलौज गरिएकोमा नेपाल पत्रकार महासंघको ध्यानाकर्षण २०८२ चैत्र १६
नेपाल पत्रकार महासंघको ७१औं स्थापना दिवसको अवसरमा अध्यक्ष निर्मला शर्माको शुभकामना मन्तव्य २०८२ चैत्र १५
पत्रकार विश्वकर्माको निधनको खबरले महासंघ स्तब्ध २०८२ चैत्र १५
समाचार संकलनमा खटिएका सञ्चारकर्मीमाथि भएको कुटपिट र दुर्व्यवहारप्रति महासंघको ध्यानाकर्षण २०८२ चैत्र १४
सडक विभागले काटेको रुख ढलेर पत्रकार प्रेमनाथ पौडेल र उनका दाजु घाइते भएको खबरले नेपाल पत्रकार महासंघ दुःखी २०८२ चैत्र १३
गौरीबहादुर कार्की नेतृत्वको आयोगले क्षेत्राधिकार नाघेर पत्रकारिताका सम्बन्धमा प्रतिवेदनमा उल्लेख गरेका कतिपय प्रावधानहरूप्रति महासंघको गम्भीर ध्यानाकर्षण २०८२ चैत्र १२
इलाम नगरपालिका–७ सुनगाभा चोकस्थित रेडियो नेपालवाणी एफएम रहेको भवनको मूल ढोका फोड्ने प्रयास गरिएकोमा नेपाल पत्रकार महासंघको ध्यानाकर्षण २०८२ चैत्र ०३