प्रेस विज्ञप्ति
शिर्षक प्रकाशीत मिति
नेपाल पत्रकार महासंघका पूर्वकेन्द्रीय उपसभापति सुवास ढकाललाई मातृशोक परेको दुःखद् खबरले महासंघ स्तब्ध २०८३ आश्विन ०१
पत्रकार सुन्दरकुमार थकालीलाई ‘छेतन गुरुङ ’नामक व्यक्तिले हवाट्सएपमार्फत ज्यान मार्ने धम्की दिएकोमा नेपाल पत्रकार महासंघको ध्यानाकर्षण २०८३ भाद्र ३१
नेपाल पत्रकार महासंघका पूर्वकेन्द्रीय सदस्य ध्रुव रावललाई मातृशोक परेको दुःखद् खबरले महासंघ स्तब्ध र दुःखी २०८३ भाद्र ३०
नेपाल पत्रकार महासंघ मोरङ शाखाका सहसचिव श्यामसुन्दर सुतिहारलाई मातृशोक परेको दुःखद् खबरले महासंघ स्तब्ध २०८३ भाद्र २९
वरिष्ठ पत्रकार युवराज गौतमको ६६ वर्षको उमेरमा भएको असामयिक निधनको दुःखद् खबरले नेपाल पत्रकार महासंघ स्तब्ध २०८३ भाद्र २९
लामो समयदेखि सरकारी सञ्चारमाध्यममा कार्यरत ठूलो संख्यामा देशभरका श्रमजीवी पत्रकार तथा सञ्चारकर्मीहरूलाई विभिन्न बहानामा निष्काशन गर्ने कार्य भइरहेकोप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण २०८३ भाद्र १९
भीषण बाढीका कारण पत्रकार तथा पत्रकार परिवारका सदस्यहरू सम्पर्कविहीन भएको आठ दिन बित्दासमेत उनीहरुको खोजी तथा उद्धार कार्य हुन नसकेबाट नेपाल पत्रकार महासंघ गम्भीर २०८३ भाद्र १८
लमजुङस्थित रेडियो भोटेवडारका पत्रकार बासुदेव थापालाई फौजदारी कारबाहीका लागि निवेदन दर्ता गराइएको घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण २०८३ भाद्र १६
भोटेकोशी बाढीले बगाएर चितवनस्थित नारायणी नदीमा फेला परी पहिचान हुन बाँकी शव व्यवस्थापनसम्बन्धी समाचार संकलन गर्न पत्रकार राधेश्याम खतिवडा र सन्तकुमार चौधरीलगायतलाई सुरक्षाकर्मीले रोक लगाएको घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण २०८३ भाद्र १३
सरकारले लोककल्याणकारी विज्ञापनबापतको मासिक रकममा भारी कटौती गर्ने गरी कार्यविधि संशोधन र लागू गरेकोमा महासंघको आपत्तिः फिर्ता नलिए आन्दोलनमा उत्रने २०८३ भाद्र १३