प्रेस विज्ञप्ति
शिर्षक प्रकाशीत मिति
पत्रकार राजकुमार यादवलाई विवेक साहलगायतका केही व्यक्तिले आक्रमण गरी घाइते बनाएकोमा नेपाल पत्रकार महासंघको ध्यानाकर्षण २०८२ साउन १०
श्रम समस्या हल नगर्ने सञ्चारगृहविरुद्ध आन्दोलित हुन आहृवान २०८२ साउन १०
बाराको सुवर्ण गाउँपालिकाका अध्यक्ष राजेश यादवद्वारा सामाजिक सञ्जालबाट पत्रकारलाई लाञ्छित गर्दै व्यक्त धारणाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण २०८२ साउन ०८
नेपाल पत्रकार महासंघका पूर्वकेन्द्रीय सदस्य मीन बमलाई पत्नीशोक परेको दुःखद खबरले नेपाल पत्रकार महासंघ स्तब्ध २०८२ साउन ०७
प्रदेश राष्ट्रिय दैनिकका सम्पादक रामकुमार यादवलाई निर्माण व्यवसायी लालविहारी यादवसहितका व्यक्तिले फोनबाट गालीगलौज गर्दै धम्क्याएकोमा नेपाल पत्रकार महासंघको ध्यानाकर्षण २०८२ साउन ०७
भिजिट भिसाका विषयमा एकपछि अर्को विवाद सिर्जना भइरहेका बेला नेपाल पत्रकार महासंघको नामसमेत जोडेर गलत र आधारहीन इमेल आएको भरमा जुन रुपमा भइरहेको प्रचारप्रति महासंघ खेद व्यक्त २०८२ साउन ०७
महोत्तरीस्थित पूर्वाधार विकास कार्यालय जलेश्वरको बारेमा प्रसारित समाचारलाई लिएर पछिल्लो पटक पत्रकारलाई जोडेर सामाजिक सञ्जालमा व्यक्त भइरहेको धारणप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण २०८२ आषाढ २७
प्रकाशित समाचार हटाउन धम्की दिएकोमा नेपाल पत्रकार महासंघको ध्यानाकर्षण २०८२ आषाढ २६
पत्रकारलाइ दुर्व्यवहार गरिएकाे घटनाप्रति नेपाल पत्रकार महासंघकाे ध्यानाकर्षण २०८२ आषाढ २५
चलचित्र पत्रकार संघको कार्यक्रममा भाग लिने क्रममा तालिममा पुगेका पत्रकारमाथि स्वास्थ्य कार्यालय पर्साका अधिकृत जयमोद ठाकुरले गालीगलौज र दुर्व्यवहार गरेकोमा नेपाल पत्रकार महासंघको ध्यानाकर्षण २०८२ आषाढ २३