प्रेस विज्ञप्ति
शिर्षक प्रकाशीत मिति
नेपाल पत्रकार महासंघ सुर्खेत शाखाका सल्लाहकार गणेश कञ्चन भारतीलाई पितृशोक परेको खबरबाट नेपाल पत्रकार महासंघ दुःखी २०८२ फाल्गुण ०४
पत्रकार मोतिराम तिमल्सिना र लक्ष्मण तिमल्सिनाको निवासमा तोडफोड भएको घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण २०८२ फाल्गुण ०३
प्रश्न गर्दा पत्रकार सचित राईलाई इलाम माङसेबुङका विनोद साम्बाले भौतिक आक्रमणको धम्की दिएकोमा नेपाल पत्रकार महासंघको ध्यानाकर्षण २०८२ माघ ३०
नेपाल पत्रकार महासंघ महोत्तरी शाखाकी उपाध्यक्ष आशा कुमारी तोलाङ्गेलाई मातृशोक २०८२ माघ २९
समाचारप्रति असहमति राखी केही व्यक्तिले पत्रकार शिवप्रसाद ढुंगानालाई धम्की दिएकोमा नेपाल पत्रकार महासंघको ध्यानाकर्षण २०८२ माघ २७
अग्रज पत्रकार वैद्यनाथ चौधरीको ६७ वर्षको उमेरमा भएको असामयिक निधनको दुःखद् खबरले नेपाल पत्रकार महासंघ स्तब्ध र दुःखी २०८२ माघ २६
अग्रज पत्रकार शेष महम्मद हनिफ (गोरा मियाँ) को ६४ वर्षको उमेरमा भएको असामयिक निधनको दुःखद् खबरले नेपाल पत्रकार महासंघ स्तब्ध र दुःखी २०८२ माघ २३
फोटो खिचेको निहुँमा नयाँ पत्रिका दैनिकका सौरभ यादवलाई प्रहरी हवल्दार देवेन्द्र यादवले दुर्व्यवहार गरेको घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण २०८२ माघ २१
पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा ४३ वर्षको अल्पायुमै भएको असामयिक निधनको दुःखद् खबरले नेपाल पत्रकार महासंघ स्तब्ध २०८२ माघ २०
प्रकाशित/प्रसारित समाचारको विषयलाई लिएर सिन्धुपाल्चोक जिल्लाका केही सञ्चारमाध्यमलाई लाञ्छित गर्दै धम्क्याएको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण २०८२ माघ २०