प्रेस विज्ञप्ति
शिर्षक प्रकाशीत मिति
सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण २०८२ भाद्र १९
सामाजिक सुरक्षा कोषमा आवद्ध गराउने निर्णय सञ्चारमाध्यमले पूर्ण कार्यान्वयन नगरेकोमा नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण २०८२ भाद्र १६
अनलाइन सञ्चारमाध्यम दर्ता र नवीकरण गर्ने सम्बन्धमा नेपाल पत्रकार महासंघ र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबिचमा आज भएको सहमतिलाई महासंघले आंशिक सफलता २०८२ भाद्र १५
समाचार संकलनमा रहेका पत्रकार बालकुमार शर्मालाई प्रहरीले गरेको दुर्व्यवहारप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण २०८२ भाद्र ११
धादिङ न्युज डटकमका प्रधान सम्पादक केशव अधिकारी र बागमती कलम डटकमका प्रधान सम्पादक अनिल कुमार नेपालीलाई धम्की दिएको घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण २०८२ भाद्र ०९
प्रेस स्वतन्त्रतामा आघात पु–याउने गरी कोशी प्रदेश सरकारले ल्याएको आमसञ्चार सम्बन्धि विधेयकप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण २०८२ भाद्र ०६
शान्तिपूर्ण प्रदर्शनमा भएको प्रहरी हस्तक्षेपको महासंघ केन्द्रीय समिति भर्त्सना गर्दछ २०८२ भाद्र ०६
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक दैनिक पत्रिकामा प्रकाशित समाचारको स्रोत मागेकोप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण २०८२ भाद्र ०३
नेपाल प्रेस युनियन डोटी शाखाको कार्यालय तोडफोड गरिएको घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण २०८२ भाद्र ०३
सप्तरीमा पत्रकारको हत्या गर्ने मनसायले छुरा प्रहार भएको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण २०८२ साउन ३२