प्रेस विज्ञप्ति
शिर्षक प्रकाशीत मिति
समाचार चित्त नबुझेको भन्दै सम्पादक बानियाँलाई ज्यान मार्ने धम्की दिएको घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण २०८२ साउन ३२
प्रेस जगतलाई लाञ्छना लगाउने गरी दिएको अभिव्यक्तिप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण २०८२ साउन ३०
महासंघ मधेस प्रदेश समितिले जग्गा संरक्षणका लागि कार्य गरिरहेको बेला उक्त जग्गा कब्जा गर्ने प्रयास स्वरूप गरिएको हुलहुज्जत र पत्रकारमाथि भएको आक्रमणको अध्ययन गरी प्रतिवेदन पेस गर्न मिसन टोली गठन २०८२ साउन २९
महासंघ मधेस प्रदेश समितिको कार्यालय भवन निर्माणस्थल जनकपुरधाम उपमहानगरपालिका, श्रीराम मन्दिर गुठीको जग्गा कब्जा गर्न गरिएको हर्कतप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण २०८२ साउन २८
एभिन्युज टेलिभिजन संवाददाता वैद्यनाथ यादवमाथि भएको आक्रमणप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण २०८२ साउन २७
समाचारको विषयलाई लिएर पत्रकार हरिप्रसाद जोशीलाई दार्चुलाको नौगाड गाउँपालिकाका कर्मचारीहरूबाट विभिन्न आरोप लगाइ धम्की दिने कार्य भएकोमा नेपाल पत्रकार महासंघको ध्यानाकर्षण २०८२ साउन २३
नेपाल पत्रकार महासंघका पूर्वउपसभापति तेजबहादुर भण्डारीको ६६ वर्षको उमेरमा निधन भएको दुःखद् खबरले नेपाल पत्रकार महासंघ स्तब्ध २०८२ साउन २३
अनलाइन सञ्चारमाध्यम दर्ता, सञ्चालन र नवीकरण स्थानीय प्रशासनमा गर्ने व्यवस्था गरी कार्यान्वयनमा ल्याएकोमा नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण २०८२ साउन २३
उदयपुरस्थित कान्तिपुर संवाददाता राकेस नेपालीलाई समाचार संकलनका क्रममा अवरोध पुर्‍याई दुर्व्यवहार गरेकोप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण २०८२ साउन १९
नेपाल पत्रकार महासंघ डोटी शाखाका सदस्य दीर्घबहादुर खत्रीको ४१ वर्षको अल्पायुमै भएको असामयिक निधनको दुःखद् खबरले महासंघ स्तब्ध २०८२ साउन १०