प्रेस विज्ञप्ति
शिर्षक प्रकाशीत मिति
नेपाल पत्रकार महासंघ भक्तपुर शाखाका उपाध्यक्ष हेमराज ढकाललाई मातृशोक परेको दुःखद् खबरले महासंघ स्तब्ध एवं दुःखी २०८३ साउन २४
जर्मनीको बर्लिनस्थित नेपाली दूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्कीपूर्ण दुर्व्यवहार गरेकोप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण २०८३ साउन २१
नेपाल कर्म अनलाइनका सम्पादक सुशीलकुमार खड्काको चरित्रमा आघात पुग्ने गरी सामाजिक सञ्जाल र केही अनलाइन सञ्चारमाध्यममार्फत अनर्गल सामग्री सम्प्रेषण गरिएकोप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण २०८३ साउन १७
महासंघ बैतडी शाखाका अध्यक्ष नरिदत्त बडुलाई पितृशोक परेको दुःखद् खबरले नेपाल पत्रकार महासंघ स्तब्ध र दुःखी २०८३ साउन १७
धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र शान्ति कायम राख्न नेपाल पत्रकार महासंघको आग्रह २०८३ साउन १५
नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव बैकुण्ठराज पराजुलीलाई पितृशोक परेको दुःखद् खबरले नेपाल पत्रकार महासंघ स्तब्ध र दुःखी २०८३ साउन १५
समाचार चित्त नबुझेको भन्दै सिन्धुलीस्थित ध्याङलेख गाउँपालिकाका अध्यक्ष जगतबहादुर भोलनले पत्रकार बुद्ध नेपालीविरुद्ध उजुरी दर्ता गरेकोमा नेपाल पत्रकार महासंघको ध्यानाकर्षण २०८३ साउन १४
दुई समुहबीच भएको झडपको समाचार संकलनका क्रममा पत्रकार लुकमान अन्सारीको मोटरसाइकल तोडफोड गरिएको घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण २०८३ साउन १२
समाचार चित्त नबुझेको भन्दै विभिन्न जिल्लामा कार्यरत पत्रकारलाई धम्क्याउने र अपमानजनक व्यवहार भएकोमा नेपाल पत्रकार महासंघको ध्यानाकर्षण २०८३ साउन ११
प्रेस स्वतन्त्रता सेनानी अर्जुन ज्ञवालीको ८१ वर्षको उमेरमा निधन भएको दुःखद् खबरले नेपाल पत्रकार महासंघ स्तब्ध र दुःखी २०८३ साउन ११