प्रेस विज्ञप्ति
शिर्षक प्रकाशीत मिति
सिमाना न्यूज डटकमलाई न्यूज पोर्टल/च्यानलबाट समाचार हटाउन जिल्ला प्रशासन कार्यालय डडेलधुराबाट गरिएको पत्राचारप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण २०८१ पौष १७
सन् २०२४ मा प्रेस स्वतन्त्रता हनन्का घटनामा वृद्धि २०८१ पौष १६
महासंघको २७औं महाधिवेशन अन्तर्गत सम्पन्न निर्वाचनबाट निर्वाचित केन्द्रीय समितिको बैठकले गरेका निर्णयहरू २०८१ पौष ०९
समाचारको विषयलाई लिएर धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले धम्की दिएको घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण २०८१ मंसिर २०
राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताले चितवनमा पत्रकारमाथि गरेको आक्रमण र दुव्र्यवहारका घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण २०८१ मंसिर २०
नेपाल पत्रकार महासंघकाे सदस्यहरूमा अपिल २०८१ मंसिर १८
सम्पादक आचार्यलाई दिइएको धम्कीको घटनाप्रति महासंघको ध्यानाकर्षण २०८१ मंसिर ०७
राष्ट्रिय दलित पत्रकार संघ, कैलालीका सहसचिव सुरेश भुलको निर्मम कुटपिटबाट निधन भएको घटनाले नेपाल पत्रकार महासंघ स्तब्ध २०८१ कार्तिक २८
नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य प्रदीप काफ्लेलाई मातृशोक परेको दुःखद् खबरले नेपाल पत्रकार महासंघ स्तब्ध २०८१ कार्तिक १६
नेपाल पत्रकार महासंघ चितवन शाखाका सदस्य प्रेमबहादुर क्षेत्रीको ह्दयघातका कारण ३७ वर्षको अल्पायुमै निधन भएको दुःखद् खबरले महासंघ स्तब्ध २०८१ कार्तिक १२