उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहसँग महासंघको भेटघाट 
२०८१ माघ २२

नेपाल पत्रकार महासंघको प्रतिनिधिमण्डलले उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहसँग भेटघाट गरेको छ । भेटमा महासंघको भवन स्तरोन्नति तथा रङ्गरोगन लगायतका  विषयमा छलफल भएको थियो ।