सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङसंग नेपाल पत्रकार महासंघ 
२०८१ पौष २७


सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले महासंघको नवनिर्वाचित केन्द्रीय समितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो । समारोहमा सञ्चार क्षेत्रका समसामायिक विषयमा समेत छलफल भएको थियो ।