प्रेस विज्ञप्ति
शिर्षक प्रकाशीत मिति
दबावपूर्ण बेतलबी बिदाको क्रम रोक्न र पारिश्रमिक नदिएका सञ्चार प्रतिष्ठानहरुलाई अविलम्ब बाँकी पारिश्रमिक भुक्तानी गर्न नेपाल पत्रकार महासंघकाे आग्रह २०७७ बैशाख ११
नेपाल पत्रकार महासंघ प्यूठान शाखाकी उपाध्यक्ष बसन्ता भट्टको निधन भएको दुःखद् खवरले नेपाल पत्रकार महासंघ स्तब्ध २०७७ बैशाख ११
महासंघको केन्द्रीय समितिका पदाधिकारी र प्रदेश समितिका पदाधिकारीहरुबीच भएको डिजिटल कन्फरेन्स बैठकको निर्णयहरु २०७७ बैशाख ०८
नागरिक दैनिकका पत्रकार दिलिप पौडेललाई प्रकाशित समाचारको विषयलाई लिएर कीर्तिपुर निवासी महेशराज महर्जनसहितका व्यक्तिले धम्की दिएको घटनाप्रति महासंघको गम्भीर ध्यानाकर्षण २०७७ बैशाख ०३
कोभिड –१९ को जोखिम मोलेर जनतालाई सूसुचित गर्न क्रियाशील सञ्चारकर्मीहरुलाई सञ्चार प्रतिष्ठानहरुले समयमा पारिश्रमिक उपलब्ध नगराउने, जागिरबाट हटाउने र न्यूनतम सेवा सुविधाबाट समेत बञ्चित गरिएकोप्रति महासंघको गम्भीर ध्यानाकर्षण २०७७ बैशाख ०३
कैलालीस्थित रेडियो धनगढी एफएमको कार्यालयमा प्रवेशगरी आक्रमणको प्रयास गरेको घटनाप्रति महासंघकाे गम्भीर ध्यानाकर्षण २०७६ चैत्र ३०
पत्रकारलाई धम्की दिएको घटनाप्रति महासंघको भर्त्सना २०७६ चैत्र २६
पत्रकारमाथि भइरहेको आक्रमण, दुर्व्यवहार, हातपात, समाचार संकलनमा रोकलगायतका घटनाप्रति महासंघको गम्भीर ध्यानाकर्षण २०७६ चैत्र २५
मतभेदहरुलाई थाति राखेर कोरोना सक्रमण नियन्त्रणका लागि एउटै मिसनका साथ अघि बढ्न महासंघको अपिल २०७६ चैत्र २४
प्रधानमन्त्रीको सचिवालयबाट अनलाइनमा प्रकाशित समाचार हटाउन दबाब दिनुका साथै अनलाइनको सेवा प्रदायक कम्पनीलाई दबाब दिएर समाचार हटाइएको घटनाप्रति महासंघको गम्भीर ध्यानाकर्षण २०७६ चैत्र २०