Press Release
Title Publish Date
महासंघ मधेस प्रदेश समितिको कार्यालय भवन निर्माणस्थल जनकपुरधाम उपमहानगरपालिका, श्रीराम मन्दिर गुठीको जग्गा कब्जा गर्न गरिएको हर्कतप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण Aug 12, 2025
एभिन्युज टेलिभिजन संवाददाता वैद्यनाथ यादवमाथि भएको आक्रमणप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण Aug 11, 2025
अनलाइन सञ्चारमाध्यम दर्ता, सञ्चालन र नवीकरण स्थानीय प्रशासनमा गर्ने व्यवस्था गरी कार्यान्वयनमा ल्याएकोमा नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण Aug 7, 2025
नेपाल पत्रकार महासंघका पूर्वउपसभापति तेजबहादुर भण्डारीको ६६ वर्षको उमेरमा निधन भएको दुःखद् खबरले नेपाल पत्रकार महासंघ स्तब्ध Aug 7, 2025
समाचारको विषयलाई लिएर पत्रकार हरिप्रसाद जोशीलाई दार्चुलाको नौगाड गाउँपालिकाका कर्मचारीहरूबाट विभिन्न आरोप लगाइ धम्की दिने कार्य भएकोमा नेपाल पत्रकार महासंघको ध्यानाकर्षण Aug 7, 2025
उदयपुरस्थित कान्तिपुर संवाददाता राकेस नेपालीलाई समाचार संकलनका क्रममा अवरोध पुर्‍याई दुर्व्यवहार गरेकोप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण Aug 3, 2025
श्रम समस्या हल नगर्ने सञ्चारगृहविरुद्ध आन्दोलित हुन आहृवान Jul 25, 2025
पत्रकार राजकुमार यादवलाई विवेक साहलगायतका केही व्यक्तिले आक्रमण गरी घाइते बनाएकोमा नेपाल पत्रकार महासंघको ध्यानाकर्षण Jul 25, 2025
नेपाल पत्रकार महासंघ डोटी शाखाका सदस्य दीर्घबहादुर खत्रीको ४१ वर्षको अल्पायुमै भएको असामयिक निधनको दुःखद् खबरले महासंघ स्तब्ध Jul 25, 2025
बाराको सुवर्ण गाउँपालिकाका अध्यक्ष राजेश यादवद्वारा सामाजिक सञ्जालबाट पत्रकारलाई लाञ्छित गर्दै व्यक्त धारणाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण Jul 23, 2025