प्रेस विज्ञप्ति
शिर्षक प्रकाशीत मिति
कान्तिपुर मिडिया ग्रुपमा भइरहेको श्रम अधिकारको आन्दोलनका सन्दर्भमा नेपाल पत्रकार महासंघ कान्तिपुर दैनिक प्रतिष्ठान शाखाको नाममा आएको प्रेस विज्ञप्ति र समाचारका विषयमा नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण २०८० कार्तिक ०१
नेपाल पत्रकार महासंघले श्रमजीवी पत्रकार ऐनअनुसार पत्रकारले उठाएका जायज माग यथाशीघ्र सम्बोधनका लागि दबाब दिने उद्देश्यले कान्तिपुर मिडिया ग्रुपविरुद्ध अनिश्चितकालीन दबाबमूलक आन्दोलनको घोषणा २०८० आश्विन २९
समाचार संकलनका क्रममा धादिङ जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी हुमनाथ पराजुलीले पत्रकारमाथि अपशब्द प्रयोग गर्दै दुर्व्यवहार गरेको घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण २०८० आश्विन १८
कान्तिपुर मिडिया ग्रुपले लामो समयदेखि त्यहाँ कार्यरत श्रमजीवी पत्रकारलाई निष्कासन गरेकोप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण २०८० आश्विन १४
रातोपाटी डटकम अनलाइनमा कार्यरत पत्रकार कृष्णसिंह धामीलाई आक्रमण गरी घाइते बनाएको घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण २०८० आश्विन ०९
समाचारको विषयलाई नेपाल पत्रकार महासंघ काभ्रे शाखाका निवर्तमान अध्यक्ष तथा नेपाल समाचारपत्र दैनिकका संवाददाता मोतिराम तिमल्सिनालाई भौतिक कारबाहीको धम्की दिइएको घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण २०८० आश्विन ०४
२०८० भाद्र २९ गते महासंघका अध्यक्ष विपुल पोख्रेलको अध्यक्षतामा भौतिक उपस्थिति तथा भर्चुअल माध्यमबाट बसेको बैठकले गरेका निणर्यहरू जानकारीका लागि जारी विज्ञप्ति २०८० भाद्र २९
रातोपाटी अनलाइनमा प्रकाशित समाचारको विषयलाई लिएर रातोपाटी अनलाइन र समाचार लेख्ने पत्रकारलाई सजाय दिने भनी विज्ञप्ति जारी गरिएको प्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण २०८० भाद्र २७
अग्रज पत्रकार राजेन्द्र पराजुलीको उपचारको क्रममा ५९ वर्षको उमेरमा भएको असामयिक निधनको खबरले नेपाल पत्रकार महासंघ स्तब्ध र दुःखी २०८० भाद्र २६
अनलाइनखबर डटकममा कार्यरत पत्रकार नमिता दाहालमाथि समाचार संकलनका क्रममा त्रिभुवन विमानस्थलमा भएको हातपात र दुर्व्यवहारको घटनाप्रति महासंघको ध्यानाकर्षण २०८० भाद्र २०