महाधिवेशन सम्पन्न
२०७४ भाद्र ०६

नेपाल पत्रकार महासंघको २५औं महाधिवेशन सम्पन्न भएको छ । महाधिवेशनले गोविन्द आर्चायको नेतृत्वमा नयाँ कार्य समिति चयन गरेकाे छ ।