नेपाल पत्रकार महासंघले नवनियुक्त सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतलाई बधाई तथा कार्य सफलताको शुभकामना व्यक्त गरेको छ ।
२०७४ साउन १७

महासंघको सभाहलमा आयोजित औपचारिक कार्यक्रममा नवनियुक्त सूचना तथा सञ्चारमन्त्री बस्नेतलाई महासंघका अध्यक्ष डा.महेन्द्र विष्टले बधाई तथा सफल कार्यकालको शुभकामना दिनु भएको थियो ।