Press Release
Title Publish Date
नेपाल पत्रकार महासंघकाे कार्त्तिक २२ गते बसेकाे उपलब्ध केन्द्रीय समितिको बैठकले गरेकाे निर्णयहरू Nov 8, 2023
कात्तिक २५ गतेसम्म सदस्यतासम्बन्धी उजुरी गर्ने समय थप Nov 6, 2023
कान्तिपुर मिडिया ग्रुपअन्तर्गतको आन्दोलनका परिमार्जित कार्यक्रम Nov 6, 2023
जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गएको भूकम्पबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति महासंघद्वारा गहिरो दुःख व्यक्त : दुःखद् परिस्थितिमा शोक मनाउन तीनदिनसम्म आफ्नाऔपचारिक कार्यक्रमहरू स्थगित Nov 4, 2023
कान्तिपुरबाट पत्रकारलाई निष्कासन तथा सरुवा गरेको विरोधमा दोस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा Nov 3, 2023
चारदिशा अनलाइनका सम्पादक ओम शर्मालाई समाचार संकलनका क्रममा गैह्रआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) को केन्द्रीय कार्यालयमा सांघातिक आक्रमण गरी घाइते बनाएको घटनाप्रति महासंघको गम्भीर ध्यानाकर्षण Nov 1, 2023
नेपाल पत्रकार महासंघ कालिकोट शाखाका सदस्य तथा स्मार्टकर्णाली न्यूज डटकमका सम्पादक लंकराज धमलालाई समाचारको विषयलाई लिएर दिइएको धम्कीको घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण Oct 29, 2023
रेडियो नेपालमा कार्यरत पत्रकार सञ्जीव विक्रम शाहमाथि जनमत पार्टीका कार्यकर्ताले हातपात गरेको घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण Oct 19, 2023
कान्तिपुर मिडिया ग्रुपबाट बलपूर्वक निष्कासन तथा गैरकानुनी सरुवा गरिएका पत्रकारको अधिकार प्राप्तिका लागि नेपाल पत्रकार महासंघले गरिरहेको भद्र आन्दोलनका बारेमा नेपाल मिडिया सोसाइटीको नाममा आएका आक्षेप र टिप्पणीप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण Oct 19, 2023
कान्तिपुर मिडिया ग्रुपमा भइरहेको श्रम अधिकारको आन्दोलनका सन्दर्भमा नेपाल पत्रकार महासंघ कान्तिपुर दैनिक प्रतिष्ठान शाखाको नाममा आएको प्रेस विज्ञप्ति र समाचारका विषयमा नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण Oct 18, 2023