मकालु खबर डटकमका मधेस ब्यूरो प्रमुख शिवेन्द रोहितालाई एक समुहले आक्रमण गरी घाइते बनाएको घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकषर्ण

 

मिति ; २०८०।०३।२८

समाचारको विषयलाई लिएर मकालु खबर डटकमका मधेस ब्यूरो प्रमुख शिवेन्द रोहितालाई एक अराजक समुहले आक्रमण गरी घाइते बनाएको घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकषर्ण भएको छ ।

महासंघ धनुषा शाखाका अनुसार असार २५ गते सोमबार राति जनकपुरधाम उपमहानगरपालिकास्थित भानुचोकमा सो समुहले पत्रकार रोहितामाथि सांघातिक आक्रमण गरेका थिए ।

कुनै पनि बहानामा सञ्चारकर्मीमाथि यस किसिमले आक्रमण हुनु निन्दनीय र प्रेसविरोधी काम हो । महासंघ प्रेसविरोधी यो घटनाको छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदछ ।

गोविन्दप्रसाद चौलागाई

सचिव

May be an image of text that says 'नेपाल पत्रकार महासं महासंघ Federation (FNJ) केन्द्रीय समिति, सज्चारिग्राम, काठमाडीं, नेपाल OD मिति २०5००३२5 प्रेस विज्ञप्ति समाचारको विषयलाई लिएर मकालु खबर डटकमका मधेस ब्यूरो प्रमुख शिवेन्द रोहितालाई एक अराजक समुहले आक्रमण गरी घाइते बनाएको घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकषर्ण भएको छ महासंघ धनुषा शाखाका अनुसार असार २५ गते सोमबार राति जनकपुरधाम उपमहानगरपालिकास्थित भानुचोकमा सो समुहले पत्रकार रोहितामाथि सांघातिक आक्रमण गरेका थिए कनै पनि बहानामा सत्चारकर्मीमाथि यस किसिमले आक्रमण हुनु निन्दनीय प्रेसविरोधी काम महासंघ प्रेसविरोधी यो घटनाको छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन सम्बन्धित निकायको ध्यानाकर्षण गराउदछ गोविन्दप्रसाद चौलागाई सचिव Headquarters, +977-1-5914785, Kathmandu, fninepalcentral@gmail.com URL: www.fnjnepal.org'