विश्व प्रेस स्वतन्त्रता दिवसकाे अवसरमा मे ३ ,२०१९ मा नेपाल पत्रकार महासंघलद्वारा आयोजित ‘लोकतन्त्र र शान्तिका लागि सञ्चार : इन्टरनेटको युगमा पत्रकारिता र निर्वाचन’ विषयक अन्तरक्रिया, पत्रकार सम्मान तथा बार्षिक प्रतिवेदन सार्वजनिक कार्यक्रमका तस्विर ।